काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो । चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अ. . .
धनुषा ।मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउँदै हुनुहुन्छ । संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताउनुभयो । सच�. . .
विराटनगर । आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्. . .
काठमाडौँ । सेयर बजार घटेसगै दुई सयभन्दा कम सेयर मूल्यमा १० वाणिज्य बैंक खरिद गर्न सकिन्छ । आजको कारोबारपछि ग्लोबल आईएमको मूल्य प्रतिकित्ता १९८.५०, सनराइजको १८०.३०, बैंक अफ काठमाण्डूको १९९ रुपैयाँमा झरेको हो । त्यसैगरी कुमारीको १८२, प्रभुको १८६, सिटिजन्सको १७८, सेन्चुरी कमर्सियलको १७७, मेगाको १९०.४०, . . .
विराटनगर । विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको �. . .
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहाँले . . .
वीरेन्द्रकुमार साह विराटनगर । लुथरन विश्व फेडेरेसनको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजद्वारा जहदा गाउँपालिकामा संचालित कार्यक्रमहरुको बुधबार अनुगमन गरिएको छ । लुथरन समाजको सहयोगमा जहदा गाउँपालिका- ४,५ र ७ मा बिभिन्न कार्यक्रमहरु संचालित छ । सन् २०१० मा स्थापना गरिएको लुथ. . .
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुर. . .
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर . . .
काठमाडौँ । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा �. . .
विराटनगर । प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति तय गरेसँगै यतिबेला संसदीय दलको नेता छान्न दौडधुप सुरु भएको छ । मंगलबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि आव्हान गरेको थियो । योसँगै यतिबेला दलहरु संसदिय दलको नेता छान्ने दौडधुपम�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले बन्द हड्तालमा उत्रिने योजना सार्वजनिक गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका हुन् । उ. . .