इन्दु साह विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, रानी विराटनगरले भारतबाट आतत हुने फलफुल तथा तरकारीको ३२८ नमूनाको विषादी परीक्षण एकवर्षमा गरेको छ । कार्यालय प्रमुख कासीनाथ घिमिरेका अनुसार गत आर्थिक वर्ष ३२८ तरकारी तथा फलफूलको नमूनामा विषादी परीक्षण गरिएको हो। घिमिरेले जानकारी . . .
विराटनगर । विराटनगर-११ महेन्द्र चोकमा रहेको ल्याण्डमार्क एजुकेसनले `मल्टी डेस्टिनेशन एप्लिकेसन डे´कार्यक्रम सम्पन्न भएको छ। अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेसनले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो । एजुकेसनले विगत २४ वर्षदेखि अध्ययन गर्नका लागि अष्ट्रेलिया,�. . .
काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पु. . .
ललितपुर । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ। अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ एमबीपीएसको सट्टा २०० ए. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगए�. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको प. . .
ढाका (बङ्गलादेश) । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ। यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ । बङ्गलादेशको सामान्य प्रशासन मन्त्रालयले फौजदारी कार्यविधि स�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ. . .
विराटनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ११ र १२ का १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा खिलराज ढकाल प्रथम भएका छन् । प्रतियोगितामा ३ जना विद्यार्थीले अंग्रेजी भाषाको कविता वाचन गरे भने १५ जनाले नेपा�. . .
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक . . .