समाचार

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौको बल्खुस्थित कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नस�. . .


भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो । सोही समारोहमा युवा तथा ख. . .


छ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन �. . .


संचारमाध्यमलाई रवि लामिछानेको कटाक्ष : मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानविन विषेश समितिले आफूलाई लाग्दै आएको मुल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिएपनि केही सञ्चार माध्यमहरु भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार पार्टीको राष्ट्रि�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा क. . .


आज विश्वकर्मा पूजा : मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगान समेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गते. . .


आज इन्द्र जात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक. . .


मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, �. . .


विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । सुरुआत राम्रो नगरे पनि क्यानडा�. . .


दशैं अगाडी नै जुवा खालमा प्रहरी, बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा मोरङको ग्रामथान गाउँपालिका–४ स्थित कटहरामा पेशेवर जुवाको खाल सञ्चालन भईरहेको सूचना पुगेपछि शनिबार राती झ्याप्पै प्रहरी पुग्यो । राती ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले खालमा छापा हानेर १८ लाख ४९ हजार ५०० नगदसहित नौ जनालाई प्. . .


स्वरोजगारी सिर्जना गर्दै जीवन विकास

विराटनगर । मोरङको रङ्गेली नगरपालिका- ८ दर्बेसाका सुदना सरदारले लामो समय अरुकोमा मजदुरी गरे । धान कुट्ने मिलमा बोरा बोक्ने कामको आम्दानीले परिवार दुःखले चलेको थियो । पछिल्लो चार वर्ष यता उनी आफैं स्वरोजगार बनेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी सफारी उपलब्ध गराएपछि उनी स्वरोजगार बनेका. . .


पैगम्बर मुहम्मद स.को जन्मउत्सवमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर । विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरुले पैगम्बर मुहम्मद स को जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको वृहत र्यालीले विराटनगरको नगरपरीक्रमा गरेको थियो । सोमबार विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक , महेन्द्र चोक हाइवे , भृक�. . .