पुर्व

एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न

शनिबार एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला �. . .


कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा

सुरुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । मुख्यमन्. . .


पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय होमकर्ण कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की . . .


नेपालकै होची महिला मालतीले पाइन नागरिकता

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । . . .


पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको �. . .


डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी

डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन. . .


कोशी प्रदेश : स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त

विराटनगर । जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराए�. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थिय�. . .


कोशी प्रदेश : जसपाकी सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

विराटनगर । जसपाकी एक्लि सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए । मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ । पछिल्लो समय नामाकरणको विषय�. . .


झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-१ स्थितमा पौडी खेल्ने क्रममा २ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । बिहिबार बेलुका ५ बजे घर नजिकै रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा स्थानिय बिजय भुजेलको ४ बर्षीया छोरी निशा भुजेलको पानीमा डुबेर घटना स्थलमा नै मृत्यु भएको र देबी माया जोगीको ३ बर्षीय छोरा कुमार जोगी प�. . .


मुख्यमन्त्री थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे मागलाई सम्बोधन गर्ने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । विराटनगरस्थित मुख्यमन्त्रीकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन् । प्रदेशको नामकरण प्रदेशवासीकै लागि रहेको बताउदै । प्रदेशको. . .


काेशी प्रदेश सरकारमा जसपा सहभागी हुने

विराटनगर । काेशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएकाे छ । मुख्यमन्त्री उद्धब थापाले आज पत्रकार सम्मेपन गर्दै आजै जसपा सरकारमा सहभागी हुन लागेकाे बताएका हुन् । यसअघि काँग्रेस, माओवादी र नेकपा एसबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेकाे जसपामा सांसद न. . .