पुर्व

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ । भाइरल ज्वरोको प्रकोप फैलिँदै ज�. . .


ताप्लेजुङमा आमाको हत्या आरोपमा छोरा पक्राउ

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी का�. . .


खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्�. . .


भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार व�. . .


धरानमा डेंगु संक्रमितको संख्या १० हजार भन्दा बढी

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ । धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा डेंगु संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा म. . .


सङ्खुवासभाको कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख. . .


अझै केही दिन वर्षा हुने : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली. . .


धरानमा फेसबुकबाट अश्लिल गाली गर्ने एक जना समातिए

विराटनगर साउन २९ ,  फेसबुक लगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइ�. . .


कोशी प्रदेशमा वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद

कोशी प्रदेशमा भएको अविरल वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने बगाएको. . .


फोनिजद्धारा कोशी नामाकरणप्रति असहमित जनाउँदै १३ बुँदे घोषणापत्र सार्वजनिक

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएका छन् । विराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजक. . .


सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .


नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने ससाना नदीहरुमा आकस्मिक बह�. . .