slider

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुला�. . .


पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्�. . .


स्वर्गीय गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ । पि�. . .


मन्त्री र सचिवको स्वार्थ नमिल्दा २९ सहसचिवको पदस्थानमा ढिलाइ

काठमाडौं । आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेक�. . .


आज बेलायती पाउण्ड बढ्यो,अरुको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो । त्यस्तै, युर�. . .


एन्फाको अनुमानित बजेट ६७ करोड ६७ लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले चालु आर्थिक वर्ष (२०८०/०८१) वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ । केन्द्रीय कार्यसमितिमा रहेको विवादकाबिच सोमबार बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । प्. . .


भारतीय गजल गायक पंकज उधासको निधन

मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःख. . .


संसद समाचार : सरकारले सुन्न छाड्यो सभामुखको रुलिङ

काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखहरुको एउटै गुनासो हुने गरेको छ, सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे. . .


राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभीजनले गर्ने

विराटनगर । राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभिजनले गर्ने भएको छ । मोरङ क्रिकेट संघ र क्रिकेट एसोसियसन नेपालले फागुन २२ गतेदेखी चैत ३ गते सम्म हुने टीराष्ट्रिय टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगीताको आज एक पत्रकार सम्मेलन गरी “ ब्रोडकास्टिङ पार्टनर “ का रुपमा मकालु टे�. . .


उपनिर्वाचन : २४ चैतमा उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय तोकेको छ । आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ ग. . .


अभिनेत्री छिरिङलाई कोरियोग्राफीमा गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र

काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा �. . .


यौन दुर्व्यवहार गरेको आरोपमा कृष्ण कँडेलविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन. . .