slider

नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो । प्रयोगश�. . .


आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहम. . .


महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटियो

देवराज तामाङ विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । लाइन काटेर चालु �. . .


जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको सं. . .


एमाले सांसद काेइरीकाे निलम्बन फुकुवा

काठमाडौँ । संघीय संसद सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ। सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए। अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्�. . .


वर्ल्डलिंकको एक्स्पो अफर : मासिक ९६० रुपैयाँमा १५० एमबिपिएस ईन्टरनेट र नेटटिभी

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ‘मोरङ व्यापार ट्रेड एक्स्पो’मा इन्ट्रान्सको पाँचौ स्थान एन ५ मा आफ्नो स्टल राखेको छ। एक्स्पोमा १५० एमबीपिएसको ११५०० रुपैयाँमा १२ महिना ईन्टरनेट र नेटटिभी उपलब्ध गराउने जानकारी दिएको छ । यसमा भ्याट अतिरिक्त लाग्नेछ । साथै अन्य प�. . .


बालबालिकाको समस्या बुझ्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ । बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरेको हो । . . .


माघ ३ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको हो । विद्यालयस्तरदे�. . .


प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । आइतबारदेखि परिषद्ले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो । परिषद् कोशी प्रदेशले आज पहिलो दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेज�. . .


प्रदेश प्रमुख समक्ष राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेश

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुखले वि.सं. २०२० भाद�. . .


विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गर्नुभएको छ । उहाँले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गर्नुभएको हो । यहाँ उत्पादित सुन्तला. . .


अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा छर्नुभयो । छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुन�. . .