विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई काठमाडौंमा केहिदिन अगाडी गरेको आक्रमणको जवाफ झापामा महेश बस्नेतको कार्यक्रममा फर्काएका छन् । झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् । बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताक. . .
काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख �. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक–व्यवसायिक, शैक्षिक–स्वास्थ्य हव शहरको रुपमा लिइन्छ । भारतीय सिमा नाकासँग जोडिएको विराटनगर शहरका मुख्य राजमार्ग र भित्री सडक अक्सर व्यस्त नै रहन्छ । उल्लेख्य संख्यामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी सडकमा हुँइकिन्छन् । तर, बजार आसपा�. . .
विराटनगर । त्यो साँझ २०७७ मंसिर २७ गते, मोरङ कटहरी–१ बलिराम राजबंशीको घरमा सन्नाटा छाएको थियो । एउटा खुट्टाको मात्रै भर भएका बलिरामका घरमा छिमेकी बलिराम राजबंशी र छोराहरु लक्ष्मण र धिरेन, रामबिलास राजबंशी (सालो)को समूहले आक्रमण गरेको थियो । आक्रमणमा छोरा नन्दराज राजबंशी, गिता राजबंशी (श्रीमती), अनिता र. . .
काठमाडौँ । सांसदहरुले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले विगतका वर्ष झै यसवर्ष पनि दस�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री �. . .
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने निणर्य गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्�. . .
काठमाडौँ । विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको �. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमबीच अग्नि नियन्त्रण सामग्री वितरण गरिएको हो। आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि अग्नि नियनत्रण सामाग्री विभिन्न संस्थालाई वितरण गरिएको विराटनगर महानगरपालिका वडा नम्बर १० को का�. . .
झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्. . .
काठमाडौं । उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा �. . .