slider

एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान �. . .


कोरियाको पानीजहाज कम्पनी ‘सिप बिल्डिङ’को भाषा परीक्षा असोज १ गतेदेखि हुने

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आउँदो असोज १ गतेदेखि हुने भएको छ । सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हज. . .


अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन

काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयका उपसचिव धनीराम शर्माले चिनी खरिद स्वीक�. . .


बिजुलीको पन्ध्र अर्ब अझै उठेन

काठमाडौँ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ । विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समित�. . .


आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बि�. . .


ताप्लेजुङ गोल्डकप : दार्जिलिङलाई हराउँदै झापा सेमिफाइनलमा

ताप्लेजुङ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेक�. . .


अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकाल. . .


वाइड बडी जहाजको फाइल मैले खोल्ने होइन अदालतले खोल्ने हो :मन्त्री किराँती

सुजता लिम्बू विराटनगर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई सरकारले नियुक्त गरेको भन्दै सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा तानिएका थिए । विवादस्पद पृष्ठभूमि र दर्जनबढी आपराधिक अभियोगमा संलग्न रहेका लामालाई सरकारले नियुक्त गरेको भन्दै मन्त्री �. . .


विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी रथयात्राको शोभा यात्रा निकालेको थियो । अग्रवाल समुदाय�. . .


मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एनईएससी विजयी

अष्ट्रिया । अष्ट्रियाको साल्ज्ब्रुगमा भएको मैत्रीपूणर् भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) विजयी भएको छ । गण्डकी साल्ज्ब्रुगलाई ३-१ को सोझो सेटमा हराउँदै एनईएससी विजयी भएको हो । समाजसेवी एवं व्यवसायी कृष्ण विश्वकर्माको संयोजनमा भएको प्रतियोगिता ऐतिहासिक र स्मरणीय भएको एनईए�. . .


युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको छ : मन्त्री किराँती

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले युद्धबाट शान्तिमा आए पनि मन बदल्न नसक्दा पार्टी धेरै चिरामा परिणत भएको भन्दै पार. . .


एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको प. . .