slider

शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफू शासक नभई सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा बोल्दै उनले मन्त्री एक्लैले केही गर्न नसक्ने भनदै सबैको साथले परिणाम आउने भन्दै उनले आफ�. . .


विराटनगरका सडकमा छाडा चौपाया, नबुझदा सधैं जोखिम

इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिकाका सडकमा सधैं छाडा चौपायाको जोखिम बढ्दो छ । गाई, भैंसी, बाख्रा र सामुदायिक कुकुर लगायतका जनावरहरू सडकमै हुन्छन् । सामुदायिक कुकुर नियन्त्रणको नीति तथा कार्यविधी महानगरपालिकाले बनाउने तयारी गरिरहेको छ । तर, घर पालुवा जनावरलाई सडकमा जथाभावी छोड्दा दु�. . .


ओलम्पिक कमिटीको तदर्थ समितिको नाम सार्वजनिक

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को तदर्थ समितिका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समित�. . .


संसद निरही थलो भएर बस्नु हुँदैन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन् । अहिले ठूल�. . .


‘उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो’

काठमाडौं । नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराइ विना स्विकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन् । विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जान�. . .


महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ ः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि महिला उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । विहीबार काठमाडौंमा आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा उनले महिलाहरु सक्षम हुनका लागि आर्थिक रुपमा सशक्त र आत्मनिर्भ�. . .


भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उ�. . .


सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ : सांसद नेपाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यस�. . .


बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’को शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो राष्ट्रि. . .


ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ । यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन,. . .


कुलमानले भने ः नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक

लक्जेम्वर्ग । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्। एनआरएनए लक्जेम्वर्गलगायत नेपाली संघसंस्थाद्वारा संयुक्त रुपमा बुधबार आयोजित सम्मान तथा अन्तरक्रियालाई सम. . .


महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक ःउपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका �. . .