slider

आफन्तको शव पहिचान गर्न युपीका चार जना आउँदै

नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त नेपालका लागि प्रस्थान गरेका छन् । नेपालमा विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशको गाजीपुरका चार जना पुरुष आफन्तीको शव पहिचान गर्न सोमबार नेपालतर्फ प्रस्थान गरेका ज�. . .


पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन

काठमाडौँ । उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्�. . .


प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना-प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको छ । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परिय�. . .


नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चा. . .


अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङ चौकीदार अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ । गिरीलाई मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध मंगलबार कारागार भित्र सरुवाको कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुव. . .


ईसेवा र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता

विराटनगर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका र ईसेवाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । चौदण्डीगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा र ईसेवाको तर्फबाट प्रदेश प्रमुख प्रनब श्रेष्ठ अनलाईन भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थिए । सम्झौता अनुसार ईसेवाका प्रयोगकर्त. . .


जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकता हो : परराष्ट्र मन्त्री पौड्याल

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताउनुभएको छ । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह स. . .


नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्�. . .


नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले नेता पुनको स्व�. . .


स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व

काठमाडौँ । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्�. . .


हिउँ नपर्दा सोलुखुम्बुका किसान चिन्तित

सोलुखुम्बु । यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरु पनि कालो पहाडमा परिणत हुँदै गएका छन् । विगतमा यतिबेला यहाँका खेतबारी र डाँडा. . .


नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ ग. . .