विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥य. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक . . .
रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व. . .
रौतहट । मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् । सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् । सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेकपा एमालेकातर्फबाट त्रिलोक. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनको लागि आए. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनकोे प्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् । प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा स�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस�. . .
विराटनगर। तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्। विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानम�. . .
विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .
विराटनगर । प्रतिवन्धीत लागु औषध सहित झापा, मोरङ र सुनसरीबाट प्रहरीले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा कोशी गाउँपालिका–८ का २० बर्र्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षी�. . .
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ । प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहे�. . .