slider

जेनजीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने ग�. . .


महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खु�. . .


विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतब�. . .


सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ

सिरहा । सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ । नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक का. . .


जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध

जनकपुर । सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ । संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपु�. . .


एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। जनकपुर बोल्ट्स र वि�. . .


आजको मौसम : देशभर मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हि�. . .


आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने?

विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् । कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराट. . .


एमाले नेता बस्नेतमाथि बढी गालि कम तालि आखिर किन ? समाचार टिप्पणी

प्रेम देवान विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पछिल्लो समय राजनीतिक, सामाजिक, कानुनी रुपमा चौतर्फी आक्रमण भइरहेको छ । यसको पछाडी उनको व्यावहार हो या अहिलेको समय परिस्थिती ? यसको जलन्त उदारहण जेन्जी आन्दोलनपछि हेरीरहेका छौ, अनि देखिरहेका पनि छौँ । वास्तममा भन्नुपर्दा नेकपा. . .


“म को हुँ”

अनौठो छ चाल मेरो रोकी रोकिदैन, अविरल बग्छु कतै छेकी छेकिदैन। पछि फिर्न जान्दिन म अघि बढ्न मात्र, त्यसैले म दुनियामा छु अनौठो पात्र। कसैलाई ढिलो लाग्छु कसैलाई चांडो, कसैलाई अमृत बन्छु कतिलाई घाँडो। सबैलाई बराबर् छ ब्यबहार मेरो, मेरै जालमा परेको छ विश्व सेरोफेरो। सबैलाई डोर्याउँछु आफ्नै चाल भित्र, छै. . .


भिजन फर चिल्ड्रेन फाउन्डेसनद्वारा आँखा उपचार शिविर सम्पन्न

मोरङ — भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा अल जमियातुल अनिसुल मदरसामा आयोजित नि:शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मदरसामा अध्ययनरत बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले गरिएको शिविरमा १७ महिना देखि १८ बर्ष सम्मका ३१ बालिका र ४५ बालक गरी ७६ जना बालबाल. . .


बिराट नर्सिङ होममा डॉ.ज्ञानेन्द्र गिरी र डॉ. निश्नतालाई स्वागत

विराटनगर । बिराट नर्सिङ होम प्रा.लि.ले हालै नियुक्त भएका दुई कन्सल्टेन्ट चिकित्सकको सम्मान तथा परिचयका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। आइतबार, मंसिर ७ गते अस्पतालकै सम्मेलन हलमा सम्पन्न कार्यक्रममा विविध विभागका कर्मचारीहरूले सहभागिताजन्य उपस्थिति जनाएका थिए। कार्यक्रममार्फत स्व. . .