slider

यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ । आज(बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश प. . .


विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना र पूर्वी पृतना हेडक्वाटर सुनसरीको व्यवस्थापनमा सञ्चालित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृ�. . .


मेची भन्सार कार्यालयबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ । चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अ. . .


पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन् । आज (बुधबार) बसेको कोसी प�. . .


लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको हो. . .


विराटनगर महानगर : आय बढाउँदै, तीनवर्षमा २५ करोड थपियो

विराटनगर । स्थानीय सरकार सञ्चालन ऐन अनुसार महानगरपालिकाको मापदण्ड अनुसार एक अर्ब आन्तरिक आय र पाँचलाख जनसंख्या आवश्यक पर्दछ । तर, मापदण्ड अनुसार जनसंख्या र आय दुवै नभएपनि राजनीतिक निर्णयका आधारमा विराटनगर, महानगरपालिका घोषणा भएको थियो । विराटनगर महानगरपालिकामा अहिले तीनलाख भन्दा कम जनसंख्या र वार. . .


विराटनगरमा घरेलु हिंसा पीडित महिला : पीडा सहेर महानगर पुग्छन्, आत्मानिर्भर हुने सहयोग पाउँछन्

इन्दु साह विराटनगर । श्रीमानले ऋण लिएर सिटी सफारी किने । घरको खर्च जोहो गर्दागर्दै किस्ता बुझाउन सक्न छोडे । श्रीमतीले केहि इलम गर्न सुझाएपछि सिटी किनेर चलाउनु परेको गनगन कचकचले झगडा निम्त्यायो । घर झगडामा पीडित बनिन् श्रीमती । घरको पीडाले उनले स्थानीय सरकारसम्म पुगेर सुनाइन् । विराटनगर महानगरपालि. . .


केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभएको छ । सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मु�. . .


निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

कमलकुमार बस्नेत/रासस काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अ�. . .


कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथिको छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्क�. . .


विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

काठमाडौं । आज(बुधबार) बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ । आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको हो । उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तल�. . .


बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ । अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो । उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्�. . .