काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियको स�. . .
इन्दु साह विराटनगर । विराटनगरका टिचिङ अस्पताल तथा नर्सिङ क्याम्पसमा विद्यार्थी खचाखच छन् । तर, उनीहरुको उद्देश्य भनेको पढाईसक्ने अनि विदेशीनु हो । उनीहरुले विदेश गएर नर्सिङ पेशा गर्नुको कारण हो नेपालमा पाईने पारिश्रमिक र सेवा सुविधा । अस्पतालमा एकदेखि तीन जना नर्सले एउटा पुरै वार्डका बिरामी हेर्नु�. . .
-डा.शेरबहादुर पुन काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नु भएको थियो । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक . . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थि�. . .
विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता नवीकरण नगर्ने निर्णय गरेका छन्। लामिछानेले आज(बुधबार) सामाजिक संजाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभई "व्यक्तिगत र व्यावसायिक रूपमा व. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । आज(बुधबार) बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्। मन्त्री अधिकारीले विधेयक प्रस्तुत गर्दै विसं २०२१ दे�. . .
काठमाडौं । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । आज(बुधबार) नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । टोली आज साँझ स्कटल्यान्ड प्रस्थान गर्नेछ । नेपालले लिग–२ अन्तर्ग�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै वैशाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन् । आज(बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् । उनले भने, ‘प�. . .
रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ । रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको सम�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको एक विवाह घरमा करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सुर्यदेवी गनगाईको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीह�. . .
प्रगति ढकाल/रासस काठमाडौँ । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्. . .
धर्मेन्द्र झा/रासस लोमान्थाङ (मुस्ताङ) । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ । पर्यटनका लागि प्रचुर सम्भ�. . .