slider

संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ : सांसद शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र नभई सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफ पनि सत्ता रुढ पार्टीका सांसदले नदिने गरे�. . .


भोली हुने फाइनल खेलका लागि पूर्ण रुपमा तयार छौं : प्रशिक्षक तामाङ

काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल. . .


ट्राइब्रेकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं । ट्राइब्रेकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नस�. . .


प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकार�. . .


प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । काभ्रेभञ्ज्याङमा आज भए. . .


जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन : अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् । मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी पार्टीलाई बलियो बन. . .


जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

सञ्जीतकुमार मण्डल / रासस जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ । नेपालीहरुको आराध्यदेव महादेवले स्वयं गर. . .


अपराधमा फेरियो प्रकृति र प्रवृत्ति, अनुसन्धान बदलिनुपर्ने प्रहरी निष्कर्ष

विराटनगर । अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भईरहेकोले अनुसन्धानलाई प्रविधि वैज्ञानिक र परिणाममुखी बनाउनु पर्ने निष्कर्ष प्रहरी अधिकारीहरुले निकालेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धान समिक्षा गोष्ठि–२०८१ मा अपराधको प्राररुप बदलिएकाले अनुसन्धान अधिकारीको भूमि�. . .


लुम्बिनीमा त्रिपिटक वाचन गरिने

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पा. . .


काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते

रामेछाप । काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा . . .


विराटनगर विमानस्थलमा बन्दैछ तीन अर्ब बढी लागतमा नयाँ टर्मिनल भवन

प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधीन रहेको छ । करिब ६० वर्ष पुरानो टर्मिनल भवन अबका एकवर्षपछि नयाँ टर्मिनल भवनमा सर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब १२ करोड लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको हो । भवनपछि धावनमार्ग पनि विस�. . .


सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला . . .