बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउ�. . .
काठमाडौँ । तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो । सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो . . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय . . .
विराटनगर । विराटनगर महानगरपालिका– ६ सरोचियाका सेठुवा शर्माले गार्मेन्ट उद्योग सुरु गरेको १६ वर्ष भयो । करिब पाँच वर्ष उनले अरुको उद्योगमा मजदुरी गरेका थिए। त्यसबेला उद्योग सुरु गर्नका लागि शर्मासँग लगानी गर्ने पैसा थिएन। उधारोमा कपडा ल्याएर सुरु गरेको उद्योगलाई विस्तार गर्दै उनले दुई करोड हाराहार. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको . . .
विराटनगर । श्री विनायक बोर्डिङ सेकेण्डरी स्कुल र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई "प्रहरीसँग एक दिन" कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१/११/१२ गते आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङका विभिन्न शाखाहरु जस्तै . . .
काठमाडौँ । दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि �. . .
इन्दु साह विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोगको अनुदान सहयोगमा खानेपानी सुधार आयोजना सञ्चालनमा छ । जापान सरकारको सहयोगमा सुमिजु कर्पोरेशनले खानेपानी सुधार आयोजनाका लागि शहरका कालोपत्रे सडकको दुवै साइड खनेर पाइप बिछ्याउने कार्य गरिरहेको छ । तर, गर्मी लागेसँगै कालोपत्रे सडक खने. . .
विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध बिरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिना�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी, २०८१ को आयोजना गरिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुको सहभागितामा आयोजना गरिएको समिक्षा गोष्ठीको उद्धघाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरेक�. . .
जनकपुर । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच झडप भएको छ । एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएपछि कुटाकुट भएको हो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णस. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसर. . .