slider

सहकारीलई स्वनियमनमा लैजान आधार तयार पारिने

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारीलाई स्वनियमनमा लैजान आधार तयार पार्न लागिएको बताउनुभएको छ । अध्यादेशबाट सहकारी ऐन, २०७४ संशोधन गरी कानुन बनाएर प्राधिकरणको विधिवत् स्थापना भएपछि राजधानीमा आयोजित सञ्चारकर्मीलगायत सहकारी अभियानका अभियानकर्मीसँ. . .


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदबाट फिर्ता लिन अनुमति

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसदबाट फिर्ता लिन अनुमति दिएको छ । समितिको आज(शुक्रबार) बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव माग. . .


प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गर्नुभयो । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थिय�. . .


रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गर�. . .


रमाइलो वातावरणमा गुणस्तरीय शिक्षा दिँदै विराटनगरको टोड्लर्स हेभन

विराटनगर । विराटनगरको तिनटोलिया युवा चोकमा रहेको टोड्लर्स हेभन स्कुलले बालबालिकाको पढाई र सिकाइमा उत्कृष्ट छाप छाड्दै आएको छ। विस २०६२ मा स्थापना भएको यो प्रि-स्कुलमा बालबालिकाले रमाउँदै, खेल्दै र सिक्दै आफ्ना प्रारम्भिक ज्ञान र सीप विकसित गरिरहेका छन्। बालमैत्री वातावरणका लागि प्रख्यात यस विद�. . .


आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । चौबिसौँँ संस्करणको यो प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्च�. . .


पाथीभरा केबलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथीभरा केबलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् । शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथीभरा केबलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता �. . .


ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

वासिङ्टन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याउनुभएको छ । यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरक�. . .


नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल आज (शुक्रबार) हुँदैछ । आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा. . .


तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस् : चराविज्ञ कार्की

नेपालमा थुप्रैखाले चराहरु पाइन्छन् । बसाइ सरेर आउने चराहरु पनि छन् र रैथाने पनि छन् । सानो ठाउँ भनेर हुँदैन् नेपालमा धेरै किसिमका चराहरु पाइन्छन् । देश सानो भएपनि विविधता ठूलो छ । सुदर्शन कार्की फिल्म निर्माता एवम चराविज्ञ प्रमीला कार्की / नेपाल न्यूज बैंक किसान परिवारमा जन्मे–हुर्केका सुदर्शन का�. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भ�. . .


महाकुम्भ मेला: एक अविस्मरणीय यात्रा

-रोशन कुमार मण्डल विगत दिनहरूमा कुम्भ मेलाको बारेमा धेरै कुराहरू सुन्दै आएको थिएँ। विशेषगरी त्यहाँ हराएका मानिसहरू पनि कुम्भ मेलामै भेटिन्छन् भन्ने रोचक किंवदन्तीहरू सुनेको थिएँ। १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेलाको महत्व र विशेषता बारे थाहा पाएपछि त्यहाँ जाने मेरो उत्साह झनै बढ्यो। यो अद्भु�. . .