अन्तराष्ट्रिय

कोरोनाको संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ । इनोभा फेयर ओक्स अस्पतालमा २० दिन अघिदेखि उपचाररत भर्जिनिया राज्यको सेन्टरभिलमा बसोबास गर्दै आएका महेश पन्थीको निधन भएको हो । उनको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । पन्थी १० बर्षअघिबाट आमा, श्रीमती, एक छोरा र एक छोरीस. . .


बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिए

काठमाडौं । विदेशमा करिब १२ सय नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो । बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्�. . .


अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ । साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहा. . .


फ्रान्समा लकडाउन खुकुलो बनाईंदै,वार र रेष्टुरण्टहरु भने बन्द रहने

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिनेछ । पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । स�. . .


भारतको दिल्लीमा दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी कोरोना संक्रमित

नयाँ दिल्ली, वैशाख १६ गते। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र दुईसय जना स्वास्थ्यकर्मी कोविड १९को संक्. . .


भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नजिक

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सय ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा मात्रै ६२ जनाको मृत्यु भएको छ । भ. . .


विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यको कोरोना अपडेट

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना निकै चाडो फैलने क्रममा रहेको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ ।  बिहार राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ३४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा. . .


कोरोना भाइरसबाट विश्वभर ९ लाख २२ हजार बढी उपचारपछि घर फर्किए

जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने  ३० लाख मानिस संक्रमित भएका छन् । कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २२ हजार ३८७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५�. . .


कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३० लाख ५९ हजार २९८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । ९ लाख १९ हजार ८१२ निको भइसकेका छन् भने १९ लाख २८ हजार २६७ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५६ हज�. . .


छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघ्यो

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाक. . .


भारतमा यस्तो : एक दाजुभाइले आफ्नो सम्पत्ति बेचेर लकडाउनमा गरिबलाई खाना वितरण गर्दै

भारतको कर्नाटक राज्यको कोलारमा बस्ने दुई दाजुभाइ मुजम्मिल र तजम्मुलले लकडाउनमा गरिबलाई खाना खुवाउनका लागि २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन् । मुजम्मिल कान्छा भाइ हुन् । ३७ वर्षका मुजम्मिलले बीबीसीसँग भने, ‘हामीलाई लाग्यो कि धेरैजसो मानिस गरिब छन्, उनीहरुसँग खानका लागि केही पनि छैन । कुनै समयम�. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघ्यो

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हज. . .