अन्तराष्ट्रिय

विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

काठमाडौं । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट (AI-171) बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ । बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेक. . .


लन्डन जाँदै गरेको २४२ यात्रु सवार विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त

अहमदाबाद (भारत) । भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ । लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केह�. . .


लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान ‘टेकअफ’ का क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटन�. . .


ट्रम्पका लागि आफ्ना केही आलोचनाप्रति मस्कलाई पछुतो

वासिङ्टन । संसारका सबैभन्दा धनी व्यक्ति र डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार एलन मस्कले बुधबार गत हप्ता दुवैबीच सार्वजनिक मतभेदपछि अमेरिकी राष्ट्रपतिका लागि आफ्ना हालका केही आलोचनामा पछुतो गरेको बताउनुभएको छ । “गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा मैले गरेको केही पोस्टप्रति मलाई खेद छ । ति�. . .


इजरायलको खर्च लक्ष्यभन्दा बढी

जेरुसलम । इजरायल सरकारले मंगलबार दिएको जानकारी अनुसार, सन् २०२५ को मे महिनासम्मको पछिल्लो १२ महिनामा सरकारको खर्च देशको कुल आम्दानी (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ । यो खर्चको अनुपातमा केही सुधार आएको छ। यद्यपि, हालको स्तर भने सरकारले तोकेको ४.९ प्रतिशतको सीमाभन्दा अलिकति माथि नै छ। जन�. . .


अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिंदै

एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ । अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइर. . .


ट्रम्पको यात्रा प्रतिबन्ध : १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गह�. . .


गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

काठमाडौं । इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ । जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ । इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ । उक्त डुंगा गाजात�. . .


लस एन्जलसमा आप्रवासी छापामारीपछि विरोध चर्कियो, ट्रम्पको निर्णयको आलोचना

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै गरिएको सरकारी छापामारीपछि स्थानीय प्रदर्शन चर्किएको छ । संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (ICE) को कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ । प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोना. . .


भारतको मणिपुरमा हिंसापछि कर्फ्यू आदेश जारी

इम्फाल (भारत) । जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको प्रहरीले आइतबार बताएको छ । भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई ब�. . .


कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको �. . .


एलन मस्कले ‘सोच्ने शक्ति गुमाएको’ राष्ट्रपति ट्रम्पको दावी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताउनुभएको छ । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश�. . .