न्यूजिल्याण्ड, चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ । २० भन्दा बढी गम्भीर घाइते भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्. . .
एजेन्सी । चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निक�. . .
नयाँ दिल्ली, फागुन २८ । भारतमा चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरु प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । भारतीय जनता पार्टी नेतृत्वको सरकार विस्थापन गर्नका लागि विपक्षी दलहरु अनेक राजनीतिक मुद्दा उठाउन थालेका छन् । यस क्रममा आम आदमी पार्टीकी सांसद अलका लाम्बाले नेपाल र नेपालीको आत्मसम्मानमा ठे. . .
छप्रा,बिहार– भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा र�. . .
एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .
एजेन्सी , कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे (Villavicencio) नजिकै स्थानीय समय अनुसार शनिबार बिहान ‘a Douglas DC-3’ विमान दुर्घटनामा परेकाे हाे । काेलम्बियाकाे नागरिक उड्डयन प्राधिकरणले विमानमा स�. . .
एजेन्सी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले �. . .
श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइते�. . .
बिबिसी । महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन् - जम्माजम्मी छ वटा। विश्व ब्याङ्कको नयाँ विश्लेषण "वीमिन, बिजनेश र ल" अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच "पूर्ण समानता" १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ। वाशिङ. . .
नयाँदिल्ली– भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एकअर्काप्रति गोलाबारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत २४ घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधब. . .
इस्लामाबाद, २२ फागुन । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ ।पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा मसूद अजहरका भाई मुफ्ती अब्दुर. . .
एजेन्सी । पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य पाइलट अभिनन्दन वर्तमानले पछिल्लो समय भारतभर जुँगाको नयाँ ट्रेन्ड सुरु गराएका छन् । पाकिस्तानले उनको भिडियो ट्विटरमा पोस्ट गरेदेखि नै उनी सबैको नजरमा आएका थिए र त्यसबेला देखि नै उनको अनौठो जुँगा चर्चामा आएको बताइन्छ । विशेषगरी भारतमा उनलाई राष्ट्रिय ह. . .