अन्तराष्ट्रिय खबर

फिफा महिला विश्वकपको बल सार्वजनिक

सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ । यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको ब. . .


विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएक�. . .


त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो । ग्यालप र गिलानी सर्वेक्षणमा सहभ�. . .


पोर्चुगलमा नेपालीका समस्या बुझ्नु मेरो दायित्व हो

युरोप (पर्वत जिल्लाको सदरमुकाम कुशमामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । सुबेदी करिब एक दशकदेखि व्यवसाय गदै आएका छन् । उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन्। यहाँसम्म आइपुग्दा बिगत सम्झदै उनले सुरुवाती दिनमा आफुले धेरै संघर्षरतः जिवन ब्यतित गरेको हुनाले अन्य नेपाली द�. . .


चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गर्नुभएको हो । “मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्क. . .


सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । "लङ्कशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलग�. . .


जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दब�. . .


वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजारको मृत्यु

इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ । तीन करोड ५० लाख जनसङ्ख्या भएक. . .


न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँ. . .


दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने आमलाले ३९ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए । उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाक�. . .


चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । विस्फोटपछि १२ जना हराइरहेका र घा�. . .


पेरुमा आपतकालको घोषणा

पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वत�. . .