काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पन. . .
काठमाडौं । समता घरेलु लघुवित्तले आज सोमबारदेखि आफ्नो एफपीओ (फर्दर पब्लिक अफरिङ) आवेदन खुला गरेको छ। कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्दैछ, जसको मूल्य प्रति कित्ता १ सय रुपैयाँ तोकिएको छ । आवेदन कात्तिक २० गतेसम्म मेरोसेयर प्रणाली तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिनेछ �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके . . .
इन्दु साह विराटनगर । उज्यालोको पर्व तिहारको पहिलो दिन धनतेरसका लागि विराटनगरका सुन–चाँदी व्यवसायीहरुले विभिन्न किसिमका सामाग्री पसलमा सजाउन थालेका छन् । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहारमा सुन–चाँदीका सामान खरिद गर्ने परम्परा भएका कारण व्यापारीहरुले सरसफाईदेखि सजावटका काम सुरु गरिस. . .
विराटनगर । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुन आयात गर्दा २० प्रतिशत भन्सार दर कायम गरेर खुल्ला सीमा भएको देशका नागरिकलाई पारी नै खरिद गर्न लगाउने नियत राखेको विराटनगर सुन–चाँदी व्यवसायाीहरुले गुनासो गरेका छन् । सरकारले सुनमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई बृद्धि गरेर २० प्रतिशत ब�. . .
काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ . . .
वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अ�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पै�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण. . .
विराटनगर । प्रक्रिया पुरा गरेर भित्र्याइएको पाँच हजार एक सय बिरुवा व्यवसायिबीचको अस्वस्थ्य प्रतिस्पर्धाको दवावमा परेर नष्ट गरिएको छ । बिरुवा नष्ट गर्ने निकायमा प्लान्ट क्वारेन्टाइन समेत संलग्न हुँदा यसको आयात प्रक्रियामै मिलेमतो आशंका समेत गरिएको छ । नेपालमा भारतबाट बिरुवा भित्र्याउँदा पुष्प वि. . .
विराटनगर । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । दशेभरका ४४ मध्ये कोशी प्रदेशका सात उद्योग लाइन कट्ने टार्गेटमा छन् । नागरिकले बुझाउनु पर्ने महसुल उद्योगीले बुझाउनै नपर्ने अडान लिएर बसेका उद्योगहरुले अदालतबाट अन्तरिम आदेश लिएर लाइन कटाउनबाट जो�. . .
काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार तोला�. . .