काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो एक सातामा सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र प्रशासनिक अड्चन हटाउने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । यस साताको मुख्य उपलब्धिको रूपमा उनले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ‘ई–पेन्सन (इलेक्ट्रोनिक पेन्सन) प्रमाणी�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्�. . .
विराटनगर । विराटनगरका उद्योगीहरुले वामपन्थी दलको सरकार हुँदा बन्देज लगाइएका सुपारी, मरिच, केराउ र छोकडाको आयात खुल्ला गर्नका लागि बालेन सरकारसँग माग गरेका छन् । अर्थमन्त्रालयले मंगलबार आयोजना गरेको पूर्वबजेट सुझाव तथा छलफल कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले २०७६ सा�. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो। आइतब�. . .
विराटनगर । बैंक भित्रै रकम अपचलनको प्रकरण विवादित बनेपछि त्यसको जिम्मेवारी लिएर कबुल गरेकी रोजी कँडेल विरुद्ध बैंक बाहिरको अर्को मिटरब्याजी समूहको कारोबार जोडिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको ४ करोड ९१ लाख रुपिँयाको अपचलनको आरोपमा कँडेल अहिले अनुसन्धान बा. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो । यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन . . .
विराटनगर । उत्खनन्, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुंगा, गिट्टी र बालुवाको मूल्य चार हजार प्रतिटिपिर बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामाग्रीमा परेको भन्दै बहुवर्षे र चालुअवधीका लागि सम्झौता ग. . .
विराटनगर। संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूत हुनुपर्ने ठहर गर्दै उच्च अदालत विराटनगरले सुनसरी–मोरङ औद्योगिक करिडोरको एउटा उद्योग विरुद्ध परमादेश जारी गर्ने फैसला सुनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले ०८२ चैत १. . .
काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो । यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घ. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क�. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मू�. . .
विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको अ�. . .