काठमाडौं । आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल द. . .
विराटनगर । एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता –२०७९ को उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले उपाधी जितेको छ । शनिबार भएको फाइनल खेलमा जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कुल र आदर्श मा.वि खेलेका थिए । पहिलो हाफ १–१ को बराबरी टुङ्गगिए पनि दोस्रो हाफमा १ गोल गर्दै जेभ�. . .
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ । कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो । नेपालका लागि दिपेन्द्रसि�. . .
स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि स्कटल्याण्डको क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत�. . .
काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले ट. . .
काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँ. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा शुक्रबार सम्पन्न एभरेष्ट कप बास्केटबल प्रतियोगितामा धरानका विद्यालयहरूले तीनवटै उपाधि जितेका छन् । धरानका विद्यालयहरुले तीनवटै उपाधिहरु हात पारेका हुन् । विराटनगर बास्केटबल संघले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगि. . .
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयो । मनोनीत हुने स. . .
विराटनगर । एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता '२०७९' विराटनगरमा सुरु भएको छ । सभ्य कला समाजको आयोजनामा विराटनगरमा असार २५ गते शनिबारदेखि सुरु भई असार ३२ गते शनिबार फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितमा मोरङ र सुनसरीका गरी २३ वटा विद्यालयको सहभागी रहेको छ । शनिबार . . .
अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘ट्रफी टूर’अन्तर्गत प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको हो । आईसीसीका अनुसार अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्र�. . .
विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् । जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रति�. . .
विराटनगर । यहि असार २४ गते आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमीङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । प्रदेश नं १ का विभिन्न विद्यालयहरुबाट यसै वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार�. . .