विशेष

हेवाखोला तर्न तुइन र फड्केको सहारा

पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका स. . .


आईसीसी विश्वकप छनोट : नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको हो । जितसँगै �. . .


जनकपुरमा ‘मास्टर सेफ’ साहको ‘मिथिला थाली’

जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आउनुभएको थियो । आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बन्नुभएका साहको उद्देश्य मिथिलाञ�. . .


ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातदेखि मोबाइल सेवा अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु,. . .


स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम�. . .


सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न कुकुर परिचालन

किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । नेपाल प्रहरील�. . .


नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिराका जीवछ सदा ७२ वर्ष पूरा हुनुभएको छ । उहाँ हालसम्म पनि नागरिकता विहिन हुनुहुन्छ । नेपाली भएको प्रमाण प्राप्त गर्न ठूलै सङ्घर्ष गरे पनि सफलता पाउन नसकेका सदा अझै पनि नागरिकता बन्ला भन्ने आशमा बस्नुभएको छ । सदाले नागरिकता पाउन नसक्दा उहाँको सिङ्गो परि�. . .


बाढीले हेवा खोलाको पुल बगाउँदा स्थानीयवासी चकित

पाँचथर । साविक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो । किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ । विसं २०४२ मा हेवा खोलामा पुल बनेपछि भने भारपा हुँदै अमरपुरसम्म सवारीसाधन �. . .


सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धाव�. . .


लुप्त प्रेम

-निर्मला देवी तिम्सिना सामान्य कुरा प्राय भइरहन्छ । त्यति सम्झना रहँदैन । असामान्य कुरा एक चोटि भए पछि सधैं भरी सम्झना रहन्छ । आफैभित्र हुँदा जिन्दगी भरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौं पुस्ता सम्म पनि रहन सक्छ। आख्यानको रुपमा रहन सक्छ ,मजाकको रुपमा रहन सक्छ ,लोक कथा बन्न सक्छ , गीत बन्न सक्छ ,कवि. . .


दैनिक छ घण्टा पैदल हिँडेर अध्ययन गर्छन् खोटाङ फेदीका बालबालिका

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययन/अध्यापन हुने उक्त विद्यालयमा फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान र चित्रेलगायत दर्जनबढी गाउँका छात्र/छात्रा दैनिक छ घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् । तापखोला �. . .


नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै, जित्न निकाल्न सके सुपर सिक्समा

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेक�. . .