काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्र�. . .
काठमाडौं । प्रहरीले ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याई मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई रहेका छन् । प्रहरीका अनुसार पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान . . .
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।. . .
विराटनगर । धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ । ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबा. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए । उनले भने, ‘�. . .
काठमाडौँ । कोभिड-१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल-भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक . . .
काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । परियारले भने, ‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ । त्यसबारेमा. . .
काठमाडौं । बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टिआरसि विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् । मंगलबार संक्रमणकालिन न्याय (टिआरसि) विधेयकमा केही असन्तुष्टिहरु रहेको भन्दै १४ वटा बुँदेसहितको सुधार गर्न पूर्व प्रधानमन्त्र�. . .
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मधेश प्रदेशमा मन्त्री १२ जना र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेताहरू शेख. . .
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रे�. . .