काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक मभने घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन भने ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लो�. . .
जनकपुर । मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले सरकारी निकाय र मन्त्रायलहरुले रिक्त दरबन्दिको माग फारम पठाउने नगरेको गुनासो गरेका छन् । सोमबार आयोगको जनकपुरधामस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले मधेश प्रदेश सरकारको निहितमा रहेका सरकारी निकाय, संघसंस्था, स्वास्थ्य . . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर ग�. . .
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षप बढ्�. . .
काठमाडौं । जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् । अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको �. . .
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की केन्द्रीय सदस्यको उमेदवारको सूचीमा परेकी छिन् । ओली पक्षले आफ्नो प्यानलको टुंगो लगाउँदा कार्कीलाई समेत केन्द्रीय सदस्यमा समेटिएको हो । ओली प्यानलबाट मोरङ जिल्ल�. . .
काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । “म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रि�. . .
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् । सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्र�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बो. . .
काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौँ यात�. . .
विराटनगर । जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’अभियान अन्तर्गत व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । हातमा कापी–कलम मात्र होइन, माटो र कोदालो पनि चलाउन जान्नुपर्छ भन्ने सन्देश दिँदै कक्षा ११ र १२ का २४ जना विद्यार्थीले आलु र लसुन खेती थालेका हुन् । जीवन विकास लघुवित्त वि�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसल. . .