पत्रिका जलाउनेले माफी मागे

<span class='c1'>पत्रिका  जलाउनेले</span> <span class='c2'>माफी मागे</span>

विराटनगर ६ फागुण |  झापाको दमकमा नागरिक र रिपब्लिका पत्रिका जलाउने युथफोर्स जिल्ला सदस्य शम्भु भण्डारीले माफी मागेका छन ।  युथफोर्स नेपालको झापा ७ नम्बर क्षेत्रीय सदस्य समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ झापालाई पत्र लेखी माफी मागेका हुन उनले आक्रोसमा भूलवस पत्रिका जलाएको स्वीकार गर्दै माफि मागेको पत्रकार महासघ झापाले जनाएको छ। पत्रमा पत्रिका जलाएकोमा आलोचित हुँदै आफु र संगठन प्रेस अभिव्यक्ति
स्वतन्त्रताको सधैँ सम्मान गर्ने उल्लेख गरेका छन  ।यसअधि पत्रीका जलाएको भन्दै युवासघ झापाले उन्लाइ कार्वाहि गरेको थियो । पत्रकार आक्रमणका आरोपी पर्सुराम बस्नेत विरुद्ध समाचार लेखेको भन्दै भण्डारिले जेष्ठ अन्तीममा पसलवाटै
पत्रिकालगेर दमक चौकमा जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्