जनपथ मावीमा ब्यबस्थापन समिती गठन

जनपथ मावीमा ब्यबस्थापन समिती गठन

विराटनगर ९ असार ।
विराटनगर १५ मा रहेको जनपथ मावीमा विजय कामतको अध्यक्षतामा ब्यबस्थापन
समिती गठन भएको छ । समीतीका सदस्यहरुमा कृष्ण प्रसाद भण्डारि,उमालाल सहनी र आशामती राजवशि रहेका छन । अभिभावक यादव नरशिह कार्कीको अध्यक्षतामा भएको अभिभावकहरुको भेललाले कामतलाइ निर्वीरोध अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद सुवेद्धीले बताउनुभएको छ । समिती छनौट गर्न राजनैतीक दलले सहजीकरण गरेको
सुवेद्धिले बताउनुभयो । जिल्लशिक्षा कार्यलय मोरङका विद्यालय निरिक्षक महेन्द्र शाक्यले सहजीकरण गर्नुभएको थियो । उक्त्त विद्यालयमा विगत चार वर्ष देखि ब्यबस्थापन समिती गठन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्