विराटनगरमा निषेधाज्ञा

विराटनगरमा निषेधाज्ञा

विराटनगर २ असार । युथफोर्स मोरङले पत्रकार खिलानाथ ढकालमाथी आक्रमणका नाइके पर्सुराम बस्नेत निर्देश भएको र मुद्धा खारेजीको माग गर्द विराटनगरम गर्ने भनीएको सभा जिल्ला प्रसासन कार्यलय मोरङले निषेधाज्ञा जारि गरेपछि वीफल भएको छ ।
सभालाइ सम्बोधन गर्न युथफोर्सका अध्यक्ष महेस बस्नेत बुधवार  करिब दुइसयको
युथफोर्सका कार्यकर्ताको स्कर्टिङमा विराटनगर बजार परिक्रमा गरेका थिए ।
साझ युथफोर्सका कार्यकर्ताले महेस बस्नेत र अभियुक्त्त पसुराम बस्नेतले
सम्वोधन गर्ने भन्दै माइकीङ गरेका थिए । यता अन्य राजनैतीक दलका युवा सगठनले
पनि अभियुक्त्तलाइ पक्रनुपर्ने माग गदै विहिवारै विराटनगरमा सभा गर्ने तयारि
गरपछि झडप हुन सक्ने आसङकामा जिल्लाप्रसासन कार्यलयले निषेधाज्ञा जारि
गरेको थियो ।
निषेधाज्ञा जारि भएपछि युथफोर्स अध्यक्ष महेस बस्नेत विहानै भागेर इटहरि गइ
पत्रकार सम्मेलनको तयारि गदै गर्दा क्षेत्रिय प्रहरि कार्यलय बाट गएको डिएसपि
भिम दाहल नेतृत्वले बस्नेतलाइ पक्राउ गरेपछि युथ फोर्स कार्यकर्ताले पुर्वका
विभीन्न ठामा बन्द घोष्णा गरका थिए भने आधादर्जन बढि सवारिसाधनमा
तोडफोड समेत गरेका थिए ,बन्दका कारण पुर्वाअचलको जनजिवन कष्टकर बनेको
छ ।
विराटनगरमा युथफोर्स कार्यकर्ताले बन्द घोषणा गरपछि बजार आसिक रुपमा बन्द
भएको छ भने भिडन्तको त्रास कायमै छ । प्रहरि उच्च सुरक्षा सतर्कता अपनाएको र
पर्याप्त प्रहरि परिचालन गरेको जनाएको छ । यसैविच जिल्ला प्रसासन कार्यलयले
निर्धारिच निषेधाज्ञाको समय विहिवार राती ९ बजेसम्मलाइ बढाएकोमा पुन शुक्रबार साझ ९ बजेसम्मको लागि समय थपिएको थियो ।
युथफोर्सले साझ मसाल जुलुस निकाल्ने योजना बनाएपछि निषेधाज्ञा वेलुका ९
बजेसम्म र शुक्रवार दिनभरलाइ जारिराखिएको प्रमुख जिल्लाअधिकारि सुरेश
अधिकारिले जानकारि दिनुभएको छ ।युथफोर्सले शुक्रवार नेपालबन्धको
घोषणा गरेको छ । युथफोर्सका कार्यकर्ताले पार्टिकायलय पाज्ञचालीमा भेला
भइ निषेधाज्ञा तोडने असफल प्रयास समेत गरेका थिए । इटहरिवाट पक्राउ परेका
युवासघका अध्यक्ष महेस बस्नेतलाइ क्षेत्रिय प्रहरि तालीम केन्द्रमा राखिएको छ ।
विराटनगरमा हिसा भडकीन नदीन ठुलो सख्यामा प्रहरि परिचालन गरिएको छ । करिव
एक हजारभन्दा बढि सुरक्षा कर्मी विराटनगरमा खटाइएको जिल्ला प्रहरि कार्यलय
मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्