युथफोर्स कार्यकर्ताद्वारा स्कुल बस तोडफोड

युथफोर्स कार्यकर्ताद्वारा स्कुल बस तोडफोड

विराटनगर २ असार ।
युथफार्स कार्यकर्ताले स्कुल बसमा आक्रमण गर्दा बसमा सवार एक वालक गम्भीर
घाइते भएका छन ।
विराटनगर १६मा रहेको सगरमाथा वोर्डिङ स्कुलको वसले विद्यालय नलाग्ने भएपछि
विहान साढे १० बजे घर फर्काउदै गरेको को १ ख १६३९ नम्मरको वसमा
विराटनगरको शिवमन्दीर नजीकै युथफोर्सका कार्यकर्ताले बसमा ढुगा प्रहार गर्दा
कक्षा पाचमा अध्ययनरत बसमा सवार रहेका विराटनगर ६ का अर्पण पोखरेल सख्त
घाइते भएका छन । ढुगा प्रहारवाट बसको सिसा फुटी उन्को द्व्रे कञ्चटमा
ढुगाले लाग्दा कञ्चटको हडी फुटेको छ । न्युरो अस्पताल सिवराटनगरमा उपचार
गराइरहेका उन्को कञचटको हडी कुचीएकाले अप्रसन गर्नुपर्ने अस्पतालले जनाएको
छ ।
त्यर्सगरि आक्रमणकारिले विराटनगरको पिपल चौकमा को १ ख २२७४ नम्मवरको
यात्रु बस तोडफोड गरेका छन । त्यस्तै ग्रगाचौकमा पनि युथफोर्स कार्यकर्ताले
को १ ख १८६८ नम्वरको यात्रुबवाहक बस तोडफोड गर्नुका साथै वा ५ च ४५६९
नमवरको निजी कार समेत तोडफोड गरेको जिल्लाप्रहरि कार्यलय मोरङले
जनाएको छ ।
यसैविच विभीन्न सिवद्यार्थी सगठनले स्कुल बसमा आक्रमण गरि विद्यार्थी घाइते
बनाएकोमा विरोध गदै आक्रमणकारिलाइ तुरुन्त पत्राउ गरि कडाभन्दा कडा
कार्वाहिको माग गरेका छन ।
विद्यार्थी सगठनहरुले विधीको सासन र कानुनी राज्यको उल्लघन गदै राजनीतीक
आवरणभीत्र गुण्डागर्दी मौलाएको भन्दै अदालत आक्रमणलाइ लुकाउन पत्रकार
खिलानाथ ढकालमाथी आक्रमण गरेको र त्यस्लाइ पनि ढाकछोप गर्न अझ गुण्डागर्दी
गरेको उल्लेख छ । विज्ञपतीमा आपनै पार्टिको सरकारका प्रधान्मन्त्री झलनाथ
खनालले घोषणा गरेको विद्यालय शान्ती क्षेत्र हुनन भन्ने घोषणालाइ सोही
पार्टीका गुण्डाहरुले उल्लघन गदै स्कुलबस्मा आक्रमण गरि निर्देस विदार्थीलाइ सखत
घाइते बनाउयनु अमानविय कार्य भएको भन्दै घटनामा सम्लग्नहरुलाइ तुरुन्त पक्राउ
गरि कडाभन्दा कडा कार्वाहि गर्न माग गरिएको छ ।
यसरि विज्ञप्ती जारि गर्नेहरुमा कधेशि विद्यार्थी फोरमका अध्यक्ष लव कुमार यादव,
अखिल क्रान्तीकारिकी अध्यक्ष सविना दाहाल, नेपा विद्याथीृ सघका सभापती सुभाष
भण्डारि ,मधेशि विद्यार्थी फोरमका अध्यक्ष मो एजाज र तराइ मधेश विद्यार्थी
फ्रन्टका सचिव विपि मण्डल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्