विराटनगर २ असार ।
अखिल नेपाल सेक्युरिटि मजदुर संघले दैनिक जिवीकोपार्जनका लागि राजपत्रमा
प्रकाशित गरी दिएको सेवा सुविधा दिन सबै सेक्युरिटी व्यवसायी संघले माग
गरेको छ । विगतमा सबै संघ संस्थाहरुले तोकिए अनुसारको पारिश्रमिक नदिएको भन्दै चैत्र १
गते देखि नै लागु हुने गरी दिन र नदिए आन्दोलन गर्ने चेतावनि संघका
कोचिला संयोजक तुलसीप्रसाद सिग्देलले बताउनु भएको छ ।
आफुहरुको अनुरोधलाइ वेवास्ता गरे एकहप्तापछि देखि आन्दोलनमा जाने र
त्यसको जिम्मेवारी सम्वन्धित पक्षले लिनुपर्ने सिग्देलले बताउनु भयो ।