भानु कला केन्द्रले कार्यक्रम गर्ने

<span class='c1'>भानु कला केन्द्रले</span> <span class='c2'>कार्यक्रम गर्ने</span>

विराटनगर २१ असार | भानु कला केन्द्र विराटनगरले १९८ औ भानुजयन्ती विभीन्न कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रम अनुसार वाणि प्रकाशनको संयोजन र भानु कलाकेन्द्रले स्थापना गरेको आशावादि वाणि कला सम्मान असार २५ गते विष्णु वोहोरालाइ प्रदान गरिने बताइएको छ । त्यसैगरि साहित्यकार तर्फ विवश पोखरेल र पत्रकारिता तर्फ अनन्त न्यौपानेलाइ तथा कलाकारिता तर्फ लक्षमण लामीछानेलाइ पुरसकार तथा सम्मान गर्ने कला केन्द्रका अध्यक्षय माया पौडेलले बताउनुभएको छ । त्यस्तै कला केन्द्रले प्रतीयोगीतात्मक कवी गोष्ठी तथा भानु रथयात्रा सहित भानु जयन्तीलाइ चार दिनत मनाउने बताएको छ । कार्यक्रम २५ असार देखि २९ असार सम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्