बहस सकियो आदेस बुधवार

बहस सकियो आदेस बुधवार

विराटनगर २१ असार| पत्रकार खिलानाथ ढकालमाथि भएको अपहरण तथा ज्यानमार्ने उधोग अन्र्तगत मोरङ जिल्ला अदालतमा दायर मुद्दामा  मंगलवार  वादि र प्रतीवादिहरुको तर्फ बाट बहस र प्रती उतर सकिएको छ भने सम्य अभावका कारण आदेस बुधावारलाइ सारिएको छ । आईतवार देखी अदालतका मुख्य न्यायधिश मेधनाथ भट्टराईको एकल १  नं  ईजाला समा सुरुभएको थुनछेक वहसमा प्रतीवादिहरुको तर्फवाट बहस सकिएपछि पत्रकारको तर्फवाट ५ जना कानुन व्यावासायिहरुल प्रतीउतर बहस गरेका थिए । सवैले अभियुक्तहरु रोहित कोईराला र मनोज राईलाई थुनामा राखेर कार्वाही चलाउनुपर्ने दावी गरेका छन  ।

मंगलवार हेमराज पन्त , डील्ली बहादुर कार्की , लीलाबल्लभ अधिकारि ,सरुकारि वकील राजकुमार कोइराला लगायतले बहस गरेका थिए भने प्रतीवादिको तर्फवाट सुरश लाल क्षेष्ठ, विपुलेन्द्र चक्रवर्ती, चुडामडि आचार्य लगायतल वहस गरेका थिए , वादि तर्फका कानुन ब्यबसाइहरुले  पिडितलाई फकाएर अज्ञातस्थलमा लगि आक्रमण गर्नु आदिले ज्यानमार्ने मनसायले अपहरण गरेको पृष्टि हुने दावी प्रस्टपारेका थिए । घटनालाई पत्रकार माथिको आक्रमण मात्र नभएर सिँगो पेशाकर्मीहरुकै म केवल कमजोर वनाउने प्रयासका रुपमा हेरिनुपर्नेमा कानुन व्यावासायिहरुले जोड दिएका थिए । प्रतिवादी तर्फवाट कानुन व्यावासायिहरुले वहस गर्दै पत्रकारहरुले अनधिकृत तरिकाले झुठो मुद्दा लागएर आफनो पक्षलाई फसाउन खोजेको र राजनैतिक सत्रुता साँधेको दावी गरेका थिए । बहस सकिएपछी मुख्य न्याधिस भटराइले समय अभावका कारण मंगलवार फैसला लेख्न नसकिने र  बुधवार विहान १० बजे आदेस गर्ने बताउनुभएको छ ।जेठ २२ गते विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि युथफोर्स मो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner