विश्व जनसख्या दिवसको अवसरमा पत्रकार अन्तक्रिया

विश्व जनसख्या दिवसको अवसरमा पत्रकार अन्तक्रिया

विराटनगर २३ असार ।  जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र क्षेत्रिय स्वास्थ्य निर्देशनालय धन्कुटनले विश्व जनसख्या दिवस र शहरि स्वास्थ्य नितीका बारेमा विहिबार पत्रकारहरु सँग अन्तक्रिया गरेको छ । यहि असार २७ गते पर्ने विश्व जनसंख्या दिवसम गर्न लागीएको कार्यक्रमहरुको विषयमा अन्तक्रृया गर्रिको हो, अन्तक्रृयामा विश्व जनसंख्या दिवस विश्वमानै जनसंख्या बढदै गएकाले त्यस्को न्युनीकरणका लागी मनाउन लागीएको बताइएको छ, कार्यक्रममा दिएको जनकारि अनुसार यसपटकको विश्व जनसंख्या दिवस सात अर्व मानीसको आआपनो कथा गरिवी र असमानता हटाउनु छ सदा भन्नै रहेको छ । गरिवी र असिक्षा ब्याप्त रहेको, उच्च जनसंख्या बृद्धि भइरहेको, उच्च प्रजनन्दर रहेको सिसु  मातृ मृतृयु  दर उच्च रहेको लगायतका कारणले दिवस मानुउनुपर्ने आबश्यक्त्ता रहेको ताइएको छ, त्यर्सगरि स्वास्थ्य मन्त्रालयले यसैपटक देखि सुरु गरेको शहरि स्वास्थ्य कार्यक्रमकालागी विराटनगरको १, ६, र १८ नम्बर वार्डमा सुरु गरिएको छ, नगरपालीको संयोजनमा हुने उक्त्त कार्यक्रमकालागी कर्मचारि नियुक्त्ती, स्वास्थ्य किलीनीक समिती गठन,  भइसकेको छ भने भौतीक पुवाधारको तयारि भइरहेको बताइएको छ । यसकार्यक्रमका लगी आएको ३३ लाख रुपैया विराटनगर उपमहानगरपालीकालाइ बुझाइसकिएको जनस्वास्थ्य कार्यलयका प्रमुख नवराज सुब्बाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्