पुर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव विराटनगरमा

पुर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव विराटनगरमा

विराटनगर/२३ असार । विराटनगरमा ‘स्वतन्त्र हिन्दु युवा संघ’ले पुर्वराजा ज्ञानेन्द्र साहको ६५औ जन्मोत्सव मनाएको छ । विराटनगरको जनआन्दोलन चौकमा एक कार्यक्रम गरि स्वतन्त्र हिन्दु युवा संघले वर्तमान अवस्थामा राजतन्त्र आवश्यक भएको भन्दै भाषण गरेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग समेत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्