पुन अध्यक्षमा निर्विरोध निर्वाचित

पुन अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर २७ असार । नेपाल परिवार नियोजन सघ मोरङको निर्वाचनले पुन अध्यक्षमा सुवोध निरौलालाइ निर्वाचित गरेको छ । सन २०११ द्येखि ०१४ सम्मको कार्यकालका लागी निर्विरोध निर्वाचित सदस्यहरुमा निर्मला श्रेष्ठ, शान्ता रिजाल, देवि पौडेल, शिला श्रेष्ठ, रोमीला बस्नेत  रहेका छन् । त्यस्तै अन्य निर्वाचीत सदस्यहरुमा निती लक्ष्मी गुवाजु, नितु बस्नेत, इन्दु सुवेदि, सुदिप घिमीरे, निरञ्जन दास, विमल खरेल, सन्तनु रेग्मी र हरि रिजाल रहेका छन । कर्यसमितीका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सदस्यहरुबाट बैठकले चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्