सहमती पछि आन्दोलन फिर्ता

सहमती पछि आन्दोलन फिर्ता

विराटनगर २७ असार । केहि दिन देखि आन्दोलन गर्दै आएको मदरसा समन्वय समितीले आन्दोल फिर्ता लिएको बताएको छ । जिल्ल शिक्षा कार्यलय मोरङ र समितीविच सोमबार वार्ता गरि सहमती भएपछि आन्दोलन फिर्ता लिएको समीतीले बताएको हो । कार्यलय र समिती विच भएको सहमतीमा मदरसा विद्यालयहरुलाइ प्रसासनिक खर्चको ब्यबस्था गर्न मन्त्रालयलाइ अनुरोध गर्ने, शिक्ष विभागको कोटा मदरसालाइ पनि दिने, भौतीक सम्रचना निर्माणको लागी मदरसालाइ पनि रकम विनीयोजन गर्ने लगायतका सहमती भएपछि आन्दोलन फिर्ता लिएको अध्यक्ष मौलाना समरुल हकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्