नगरपालिकाले दिएको सम्मानमा विवाद

नगरपालिकाले दिएको सम्मानमा विवाद

बिराटनगर २८ असार । बिराटनगर उपमहानगरपालीकाले सोमवार वितरण गरेको उत्कृष्ट कर्मचारिलाइ दिएको पुरस्कार छनौट प्रक्रृया सम्वन्धी असन्तुष्टि जनाएका छन । न्गरपालीकाका अधिकास कर्मचारिले छनौट प्रक्रृयकाको मापदण्ड के हो भन्ने थाहा नपाएको र प्रसासनले वा कार्यकारि प्रमुखले छान्न’पर्ने पुरस्कार राजनैतीक दलले छानेको भन्दै असन्तुष्टि जनएका हुन । 'अधिकार कस्को हो? कार्यकारि प्रमुखको हो की राजनैतीक दलहरुको हो ?' हाम्रो प्रश्न छ , कर्मचारिहरुले भने । हामीलाइ पुरस्कार कस्लो पायो भन्नेसग सरोकार छैन तर पुरस्कार छनौटको मापदण्ड केहो र कसरि छनीयो हामीले थाहा पाउनुपर्छ असन्तुष्ट  एक कर्मचारिले बताए । कर्मचारिको कामको मुल्याङकन  राजनैतीक दलले गर्ने होइन कार्यकारि प्रमुखले गर्ने हो र विबागिय प्रमुखहरुसग सोधेर कामको आधारमा मुल्याकन र पुरस्कार दिने हो कोहि कसैको नजिक भएको आधारमा दिने होइन , उन्को कथान थियो । विबागीय प्रमुखहरुले पुरस्कारका लगी कर्मचारिको नाम छनौट गर्दा आफुहरुलाइ नसोधीएको बताएका छन । भने हकीमसग जवाफ माग्दा दलहरुले गर्न हुदैन थियो गरेछन भन्ने जबाफ दिएको पनि बताएका छन ।
उन्ले यदि हाकीमको अधिकार क्षेत्रभीत्र पर्ने कमा भएपछि स्थगीत पनि गर्न सक्थे यसको जवाफ उन्ले दिनैपर्छ यस विषयमा हाकीम सग कुरा गर्ने पनि उन्ले बताए ।
नगरपालीकाले बजेट सार्वजनीक कार्यक्रममा नगरपालीकका महिला हरुको तर्फ बाट रमा शर्मा भटराइ र दशिलाल माझीलाइ उत्कृष्ठ कर्मचारिको रुपमा सम्मान गरेको थियो भने समाजका विभीन्न् क्षेत्रमा योगदान पुर्याउने अन्य ८ जनालाइ सम्मान
गरेको थियो । त्यसैगरि नगरपालीकाले सार्वजनीक गरेको बजेट समेत आफुहरुले पत्रपत्रिका हेरेर थाहा पाएको बताएका छन । पत्रीकामा पढदा सबै अघिलै सालको कपी राइट भएर आएको रहेछ उनीहरुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्