बौधमार्गी द्वारा रक्तदान

बौधमार्गी द्वारा रक्तदान

विराटनगर, असार ३२ ।बिराटनगरमा केहि दिन देखि देखिएको  रगत अभावलाई पुर्ति गर्ने उद्देश्यले धर्मचक्र प्रवर्तन दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । रक्तदान कार्यक्रमबाट ६२  रगत संकलन भएको कार्यक्रमका संयोजक रबि तुलाधरले बताउनु भयो । विराट बैद्ध संघ विराटनगर १५ को आयोजना र क्षेत्रीय रक्त संचार केन्द्र विराटनगरको प्राविधिक सहयोगमा विराटनगर १३ स्थित झिं पुंचः कार्यालयमा  रक्तदान कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्