पुरस्कार वितरण कार्यक्रम सम्पन्न

<span class='c1'>पुरस्कार वितरण</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

विराटनगर/ १ साउन । शनिवार भएको पूर्वाञ्चल क्षेत्रीय जिम्न्यास्टिक प्रतियोगिताका विजयी खेलाडिहरुलाई आइतबार एक कार्यक्रम गरि पुरस्कार वितरण गरिएको छ । आउदो कात्तिक ४ र ५ गते धनगढिमा हुने दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगिताको लागि खेलाडि छनौट गर्न गरिएको उक्त प्रतियोगिता गराइएको थियो । पुरस्कृत हुने खेलाडिहरुमा पदम राई , उपेन्द्र मारिक, टिकाराम श्रेष्ठ, राम कुमार राजवंशी रहेका छन् । विजयी खेलाडिलाई जिमनास्टिक संघ मोरङ्गका अध्यक्ष अरुण कुमार राठीले प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्