जुनियर जेसीजले निबन्ध प्रतियोगिता आयोजना गर्यो

जुनियर जेसीजले निबन्ध प्रतियोगिता आयोजना गर्यो

विराटनगर/ २७ श्रावण । विराटनगर जुनीयर जेसिजले शसक्रबार १३ औ अन्तर विद्यालय निबन्ध प्रतीयोगीता सम्पन्न् गरेको छ ।
सामाजीक विकासको लागी ब्यक्त्तीत्व विकास  विषयमा भएको निबन्ध प्रतीयोगीतामा विराटनगरका १६ वटा विद्यालयको सहभागीता रहेकोमा सुजन विकेभिएम विद्यालय प्रथम ,सगरमाथा सेकेन्डरि स्कुल द्धितीय ,भानु मेमोरियल तृतीय भएका छन भने नमुना विद्यालय सान्तवना भएको छ । विजेताहरुलाइ कार्यक्रमका प्रमुख अतीथी नवराज सुब्बाले प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभएको थीयो प्रतीयोगीतको निर्णयाकमा विराटनगर जेसिजका पुर्व अध्यक्ष देवेस प्रधान र महेन्द्र मोरङ क्याम्पसका प्रध्यापक नरेश पौडेल हुनुहुन्थयो ।कार्यक्रममा प्रीतेस दाहाल, सुमीत श्रेष्ठ , सक्रिय कोइराला ,रोसन कुमार धौवडेल,विनीता राइ ,सुजन कोइराला  ,प्रज्ञा श्रेष्ठ लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्