शिक्षा सुधारका लागि भोक हड्ताल

शिक्षा सुधारका लागि भोक हड्ताल

शिक्षालाई शुद्धिकरण गर्नुपर्ने र अन्य विभिन्न ३९ बुँदेमाग सहित श्री राधिका उच्च मा.वि.का सहायक प्राधानाध्यापक दिनेश्वर झा द्वारा २४ घण्टे भोक हडतालमा बसेका छन् ।
जिल्ला शिक्षा कार्यालय मोरगंमा आज विहान ६ बजे सुरु भएको भोक हड्ताल भोली विहान ६ बजेसम्म चल्ने उनले बताए । उनले शिक्षा प्रशासनलाई विकेन्द्रित गरिनुपर्ने, विनि शिक्षा कार्यालयमा नवसी नियमितरुपमा आफ्नो क्षेत्रमा रहनुपर्ने, स्रोतव्यक्ति शिक्षा सुधारमा टेवा नपुगको हुनो सो व्यवस्था हटाइनु पर्ने लगायतका माग राखेका छन् ।
हाललाई २४ घण्टे भोक हडताल भए पनि माग पुरा नभए हडतालकोको समय बढाउदै लग्ने झाले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्