खसीको भनि बाख्राको मासु बेच्ने पक्राउ

खसीको भनि बाख्राको मासु बेच्ने पक्राउ

बाख्राको मासु बेचेर ठगी गर्दै आएका ८ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार १३ थान बाख्रा सहित सरोचियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरोज कुरेसी, समिश कुरेसी , इकवाल कुरेसी , तरवेज कुरेसी, मोहमद अफताव, मोहमद हारुम र गणेश श्रेष्ठ छन् । उनीहरुलाई थप अनुसन्धानको लागि थुनामा राखिएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्