दुई कार दुर्घटनामा

दुई कार दुर्घटनामा

विराटनगर/ १८ भदौ । आइतबार साँझ विद्युत प्राधिकरण अघि दुई कार दुर्घटनामा परेका छन् । दक्षिण तर्फबाट आईरहेको को १ च २९४० नम्बरको टोयटा कारले डिभाइडरलाई ठक्कर दिएपछि उछिट्टिएको डिभाइडरले उत्तर तर्फबाट आइरहेको बा६च २४३४ नम्बरको कारमा ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनाबाट टोयटा कार पुर्णतया क्षतिग्रस्त भएको छ भने सोको ड्राइभर भने फरार छन् । सबै शकुसल रहेको प्रहरी स्रोतले बताएको छ ।
विराटनगरका सडकका बत्तिहरुको उचित व्यवस्थापन तथा डिभाइडरहरुको रंग रिफ्लक्टिङ नभएकाले सडक दुर्घटना बढेको एक जानकारले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्