यता हेर त

यता हेर त

 लायन्स क्लब अफ विराटनगरको आयोजना र रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा विराटनगर १३ स्थित श्री भानु मोरङ प्राविका विद्यार्थीहरुको आँखा परिक्षण गर्दै चिकित्सक । उक्त आँखा परिक्षण सिविरमा करिब २सय पचास विद्यार्थीको निशुल्कआँखा परिक्षण गरिएको थियो जसमध्ये एनोप्थालमस लागेका एकजना विद्यार्थीको लायन्स क्लबले निशुल्क उपचार गरिदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्