विराटनगरमा आन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो

विराटनगरमा आन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो

विराटनगर २२ भदौ । पुर्वाअञ्चल विश्वविद्यालयले श्रम शिप र प्रवीधीयुक्त्त गुणस्तरिय शिक्षा , शिक्षा क्षेत्रलाइ शान्तिी क्षेत्र बनाउने दृढ इक्षा भन्ने नाराका साथ आन्तराष्ट्रिय साक्षरता दिवस र शिक्षा दिवस मनाएको छ ।
भर्खरै नवीयुक्त्त उपकुलपती महेश्वरमान श्रेष्ठको आतीथ्यमा सम्पन्न उक्त्त कार्यक्रममा शैक्षीक क्यालेन्डर अनुसार शैक्षीक कार्यक्रमहरु सञ्चालन गरिने र विश्वविद्यालयलाइ गुणस्तरिय बनाउने प्रतीबद्धता उहाले ब्यक्त्त गर्नुभएको छ ।
कार्यक्रममा रजिीटार राजकुमार ठाकुर,डीन राधाकृष्ण खेरवार,सञ्जेस प्रसाद कोइराला,बसन्तचन्द्र मरहठा,राजेस कुमार झा,लक्षमण प्रसाद गेलाल लगायतले बोल्नुभएको थियो ।जनता बहुमुखि क्याम्पसका प्रमुख नारायण खरेलको
सभापतीत्वमा सम्पन कार्यक्रममा रामप्रसाद ढकालले स्वागत र दधिराज सुवेदिले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा राजकुमार ठाकुर,नारायण खरेल,सुधिर कापले र रिनाहाडालाइ शिक्षा पुरसकार समेत प्रधान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्