पुर्वाअञ्चल विश्वविद्यालयसँग माग

पुर्वाअञ्चल विश्वविद्यालयसँग माग

विराटनगर २२ भदौ । मधेशी विद्यार्थी फोरम ले पुर्वाअञ्चल विश्वविद्यालयले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै मागहरु सम्बोधन गर्न माग गरेको छ ।
केन्द्रिय सदस्य भोगेन्द्र यादवले आपना मागहरु पुरा गरि जिम्मेवार भइ काम गर्न पदाधिकारिहरुलाइ आग्रह गरेका छन । यादबले विश्वविद्यालयमा २२ दिनदेखि तालाबन्द भइ काम काज ठप्प भइरहदा पनि मधेसि मोर्चाले राखेका माग सम्बोधन नगनुले पदाधिकारिहरु जिम्मेबार नभएको र विश्वविद्यालयको हितमा नरहेको प्रस्ट भएको बताएका छन ।२२ दिन देखि विश्वविद्यालय ठप्प भइरहदा पनि कोहि जिम्मेबार नबनेको उन्ले बताए ।
यादबले वश्वविद्यालय अन्तर्गतका सम्पुर्ण क्याम्पसहरुमा १० प्रतीशत छात्रवृती दिने निर्णयको स्वागत गदै छात्रवृतीलाई स्व्च्छ र सहि ढगले वितरण गर्न आग्रह गरेका छन । पुर्वाअञ्चल विश्वविद्यालयमा मधेशि विद्यार्थी मोचाले लगाएको ताला २२
दिनदेखि जारि छ । तालाबन्दका कारण शैक्षिक लगायत सम्पुर्ण कामकाज ठप्प रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्