मिल्स मावीले विश्व साक्षरता दिवस मनायो

मिल्स मावीले विश्व साक्षरता दिवस मनायो

विराटनगर, २२ भदौ । विराटनगरको मिल्स मावीले विश्व साक्षरता दिवस तथा ४५ औ  शिक्षा दिवसको अबसरमा विहिबार विभीन्न् कार्यक्रम गरेको छ । विद्यालयले श्रम र प्राविधिक गुणस्तरिय शिक्षा ,शान्तिी क्षेत्र नेपालीको इक्षा विषयमा कक्षा ९ र १० का छात्राछात्राहरुविच बक्त्तीत्वकला र विद्यालय शान्ति क्षेत्र विषयमा कक्षा ६,७ र ८का छात्रछात्राहरुविच कविता प्रतीयोगीता गरेको विद्यालयले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्